यस्तै ताल हो भने नेकपा पनि तासको घरजस्तै ढल्छ : ईश्वर पोखरेल



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का सचिवालय सदस्य तथा कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले विचारमा स्पष्ट नभए कम्युनष्टि पार्टी तासको घर जस्तै ढल्ने बताएका छन् ।

विश्वका धेरै देशमा सत्ता र शक्तिमा आएका कम्युनिष्ट पार्टीहरु विघटित भएको उल्लेख गर्दै उनले परिवर्तित सन्र्दमा नेकपा पनि राजनीतिक कार्यदिशा र विचारमा प्रष्ट हुनुपर्ने बताए ।

युवा संघ नेपालले आफ्नो २९ औ स्थापना दिवको अवसरमा काठमाडौंमा बुधबार गरेको कार्यक्रममा पोखरेलले पार्टीको राजनीतिक कार्यदिशा स्पष्ट हुनुपर्ने बताए । अब नेकपा भित्र राजनीतिक कार्यदिशाको लागि सार्थ बहस र छलफल हुनु पर्ने पोखरेलको भनाई छ ।

नेता पोखरेलले पार्टी तजबिजि हिसाबले होइन स्पष्ट कार्यदिशा र नीति सहित चलाउनु पर्ने उनको भनाई । पार्टीलाई व्यबस्थित गर्नका लागि श्रृखलाबद्ध कमिटि प्रणाली अपनाउनु पर्ने उनको भनाई छ । नयाँ पार्टीमा पुरानो अभ्यासले निरन्तता पाए त्यसले पार्टीको दुगर्ति हुने उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...