समाचार

दिशा पटानीलाई यस्तो अवतारका कारण हट र सेक्सी अभिनेत्री परिचय दिँदैछ चलचित्र भारत

  बलिउड अभिनेत्री दिशा पटानी पछिल्लो समय आफ्नो आउँदै गरेको चलचित्र भारतको प्रमोशनका लागि व्यस्त छिन् । भारतमा सलमान खान लगायतका अन्य चर्चित कलाकारहरुको मुख्य भूमिका रहेको छ । दिशाको परिचय एक हट र सेक्सी अभिनेत्रीको रुपमा पनि रहेको छ