ऐश्वर्या रायका यस्ता तस्वीर सार्वजनिक भएपछि तनाबमा बच्चन परिवार (१७ तस्वीर)



हाम्रो इकोनोमि
अहिले चर्चित बलिउड ऐश्वर्या राय बच्चनको एउटा तस्बिर सोसल मिडियामा भाइरल बनेको छ । भाइरल हुनुको कारण थियो, उनको बढेको पेट थियो । लगत्तै उनी गर्भवती भएको हल्ला चलिहाल्यो । उनी पति अभिषेक बच्चनका साथ गोवामा केही समय बिताउन पुगेकै बेलाको तस्बिरले गर्भवती भएको हल्ला चलेको थियो । तस्बिरमा उनको पेट केही बढेको प्रस्ट देखिन्छ ।उनी दोस्रो बच्चाकी आमा बन्न लागेको हल्ला चल्यो । बच्चनका प्रवक्ताले उक्त तस्बिरमा गलत एंगल प्रयोग भएको प्रस्ट्याए । उक्त तस्बिर सार्वजनिक भएपछि अनेक उत्साहित फ्यानहरूले शुभकामना दिएका थिए । ऐश्वर्या र अभिषेकको विवाह सन् २००७ मा भएको थियो । सन् २०११ मा उनीहरूकी छोरी आराध्याको जन्म भएको थियो । उनी गर्भवती भएको खबर गलत्त भएको छ ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...