विश्वका चर्चित नायिकाहरुका अगाडी यस्तो देखियो प्रियंकाको जादु [१५ तस्वीर हेर्नुहोस्]



हाम्रो इकोनोमि
 

विश्वका चर्चित कलाकारहरुको संगलमा नेपाली कलाकारले पनि पहिलोपटक स्थान पाएका छन् । ७२ औँ कान्स फिल्म फेस्टिभलामा पहिलो पटक नेपालको प्रतिनिधित्व गर्दै नायिका प्रियंका कार्की कान्सको रेड कार्पेटमा प्रस्तुत भएकी हुन् ।

 

संसारभरीका उत्कृष्ट कलाकारको सम्मानजनक उपस्थिति हुने गरेको कान्समा नेपालले आफ्नो प्रतिनिधि पठाउन पाउनु ठूलो अवसर मानिएको छ । नेपालको पहिलो एम्बेसडर चुनिएकी प्रियंकाले आफ्नो दोश्रो दिनको अवतार इन्स्टाग्राममा राखेकी थिइन् । रातो गाउनमा सजिएकी उनको पहिरन र मेकअपले निकै खुलाएको थियो ।

 

कान्स जस्तो ठूलो प्ल्याटफर्ममा पुग्दा पनि प्रियंकाले आफ्नो स्ट्याण्डर्ड कायम गर्न नसकेको गुनासो उनका प्रशंसकले गरेका छन् । दोस्रो दिनको अटायारमा खुलेकी प्रियंकाले सादा मेकअप चुनेकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...