समाचार

अष्ट्रेलियामा नेपाली विद्यार्थी सागर भट्टराई पक्राउ ! कारण यस्तो..

  अष्ट्रेलियाको सिड्नीमा केही दिन अघि दुई नेपालीको ज्यान जाने गरी दुर्घटनाभएको कारका चालक सागर भट्टराई पक्राउ परेका छन् । दुर्घटनापछि नेपाल फर्कन लागेको अवस्थामा अष्ट्रेलियन प्रहरीले उनलाई विमानस्थलबाटै नियन्त्रणमा लिएका हुन् । उनीमाथि लापारवाहीपूर्वक कार चलाएको आरोप छ ।