समाचार

१ बर्षअघि डस्टबिनमा फालिएको अवस्थामा भेटिएका बालक यति राम्रा भए । उनको जन्मदिनमा यस्तो उपहार लिएर पुगे- शिशिर भण्डारी (भिडियो हेर्नुस)

    आज हामी पुगेका छौं, ललितरको कसुन्ती हाईटमा रहेको एउटा पवित्र ठाउ,-नेपाल स्नेही काखमा । मनारोगी दिदी बहिनीहरु र उनीहरुबाट जन्मेका सन्तानहरुले नव जीवन पाउने थलोमा आज हामी बाबु भविष्यको जन्मलिन मनाउन पुगेका थियौं । एक बर्षअघि पशुपछि क्षेत्रमा