मन्त्री लामाले गरे अनुगमन र निरिक्षण



हाम्रो इकोनोमि

 

प्रदेश ३ का भुमि व्यबस्था कृषि तथा शहकारी मन्त्री दावा देर्जे लामाले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्र्तगर संचालीत ब्लक कमर्याक्रमको अनुगमन र निरिक्षण गर्नूभयो । कृषि ज्ञानकेन्द्रले गत आ ब मा कर्यान्यन गरेका कामहरुको अनुगमन तथा निरिक्षण गर्नूभएको हो ।

प्रदेश ३ सरकार अन्र्तगत भुमि व्यबस्था कृषि तथा शहकारी मन्त्रालयले संचनलग गरेको उत्त कार्यक्रममा तालिम, कृषि यान्त्रिकरण, हाईटेक प्रविधि गन्र्तगर च्याउ खेती , तरकारी तथा फुलको र्नसरी र हाईटेक प्रविधि अगन्र्तगर नै तरकारी खेतीको अनुगमन गर्नुभयो । उत्त कार्यक्रममा मन्त्री लामाले अब देशको विकास कृषिबाट नै सम्भव भएको बताउनू भयो ।

 

 

 

प्रतिक्रिया दिनुहोस
कार्यदलको प्रतिवेदन पुनर्लेखन गराउँदै ओली

    नेकपा एमालेको ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’ को प्रतिवेदन आफू...

लोक कल्याणकारी विज्ञापन सम्बन्धी कार्यविधि सच्याउन सरकारलाई नेपाली कांग्रेसको आग्रह

    नेपाली कांग्रेसले निजी क्षेत्रका सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने प्रकृतिका...

राष्ट्रपति पौडेल बाढी प्रभावित क्षेत्रमा पुगे

    राष्ट्रपति रामचन्द्र पौडेल बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । नुवाकोट पुगेर...

त्रिशूली ३ बी मा हराएका आफन्त खोजीको माग गर्दै माइतीघरमा धर्ना

     रसुवा बाढीका क्रममा त्रिशूली ३ बी मा हराएका आफन्तहरुको खोजीको माग...