विमान दुर्घटना हुँदा एउटै परिवारका ३ जनाको मृत्यु



हाम्रो इकोनोमि

 

यात्रुसहितको विमान दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । संयुक्त राज्य अमेरिका फिलाडेल्फियाको पेन्सिलभेनियामा एक विमान घरसँग ठोक्किएर दुर्घटनामा परेको हो । विमानमा सवार भारतीय मूलका डाक्टर दम्पती र उनीहरुकी १९ महिनाकी छोरीको ज्यान गएको जनाइएको छ । ज्यान गुमाउनेहरुमा ६० वर्षीय डाक्टर जसवीर खुराना जो विमान चलाइरहेका थिए ।

उनकी पत्नी डाक्टर दिव्या सुब्रमणियन खुराना पनि रहेको बताइएको छ तर छोरीको नाम खुल्न सकेको छैन । फिलाडेल्फिया प्रहरीका अनुसार, शहर भन्दा केही भित्र विमान दुर्घटनामा परेको थियो । विमान दुर्घटनापछि एक युवकले फोन गरेर जानकारी दिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...