दाँत बिग्रेर ठूलै दुःख नदिएसम्म अस्पताल जाने हाम्रो चलन छैन । जतिबेला हामी अस्पताल पुग्छांै, त्यतिबेला दाँत धेरै बिग्रिसकेको हु्न्छ । दाँत किराले किन खान्छ ? मुख किन गन्हाउँछ ? दाँतको हेरचाह कसरी गर्ने ? प्रस्तुत छ– दाँत स्वास्थ्यका
१२ वर्षकी एक बालिका, सुनिता (नाम परिवर्तन) । जो आफ्नी दिदीको घरमा बसेर पढाइ गरिरहेकी थिइन् । म्याग्दी घर भएकी उनी