समाचार

रिलायन्स इन्टरनेशनल एकेडेमीसहित उत्कृष्ट विद्यालय पुरस्कृत

  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा ४०औँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा मुलुकभरबाट उत्कृष्ट हुने विभिन्न विद्यालयलाई पुरस्कार प्रदान गरिएको छ । संस्थागत विद्यालयतर्फ रिलायन्स इन्टरनेशनल एकेडेमी काठमाडौँ कपन प्रथम, नेपाल पुलिस क्लब काभ्रे दोस्रो र भ्याली