समाचार

त्रिभुवन विमानस्थलमा साँझ ५ देखि ८ बजे जहाजलाई सहुलियत

  सरकारले कम भीडभाड हुने समयमा थप जहाज आउने वातावरण बनाउन सहुलियत प्याकेज ल्याउने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वैज्ञानिक स्लट व्यवस्थापन गर्ने र खाली भएको समयलाई अधिकतम उपयोग गरिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बताएका छन्