समाचार

युवा–विद्यार्थीलाई प्रचण्डले भने जनतामा भ्रम छर्न खोज्ने अराजक तत्वको सचेत प्रतिवाद गर्नुस्

  पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध जनतामा भ्रम छर्न अराजक तत्वहरु लागिपरेकोले त्यसको सचेततापूर्वक प्रतिवादमा उत्रन निर्देशन गरेका छन् । कलिलै अवस्थामा रहेको अहिलेको ब्यवस्थाका विरुद्ध प्रतिगामी, अराजक तत्वहरु योजनावद्ध षडयन्त्रमा लागेको भन्दै अध्यक्ष प्रचण्डले