राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतको विस्तारवादको नीतिका कारण नेपालको राष्ट्रियता खतरामा परेको बताएका छन् । राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश कमिटीले सञ्चालन गरेको कालापानी अभियानको भीमदत्तनगरमा आज गरिएको समापन कार्यक्रममा उनले भारतले जारी गरेको नयाँ नक्सामा देखाइएका नेपाली भूमि
प्रधानमन्त्री केपी शर्मा ओलीको उपचारमा १० दिनमा २ लाख ५४ हजार ६ सय ८८ रुपैयँँ ४९ पैसा अस्पतालमा खर्च