समाचार

यसकारण रोज्छन्, युवतीहरुले युवाभन्दा अर्धवैशेलाई

  आफूभन्दा दोब्बर उमेरको पुरुषसँग सम्बन्ध कायम गर्ने युवती र आफूभन्दा धेरै जेठी महिलासँग सम्बन्ध गाँस्ने युवकलाई प्रेमले मात्रै प्रेरित गरेको हुन्छ भन्न सकिन्न । केही तन्नेरी यस्ता छन्, जो जिन्दगीका अतिरिक्त आवश्यकताहरू पूर्ति गर्न ‘सुड्डो’ या ‘सुड्डी’सँग यस्तो सम्बन्ध