उपसभामुखको अडान कायमै



हाम्रो इकोनोमि

 

उपसभामुख डा. शिवमाया तुम्बाहम्फेले राजीनामा गर भनेर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले निर्देशन दिनु गलत भएको बताएकी छन् ।

तर नेकपाले सभामुखमा उम्मेदवारी दिने निर्णय गरेकाले आफू राजीनामा दिन तयार रहेको बताइन् ।   कुरा गर्दै उनले भनेकी छन्, ‘मार्ग प्रसस्त गर्छु तर राजीनामा दिँदा मैदान खाली हुन्छ भन्ने कल्पना नगरे हुन्छ ।’

राजनीतिक दलहले सभामुखको उम्मेदवार तय गरेपछि सभामुख निर्वाचन प्रक्रिया सुरु गर्नु केही मिनेट अगाडि जेष्ठ सदस्यलाई राजीनामा बुझाउने उनले बताइन् ।

तुम्बाहम्फेले भनिन्, ‘संसद खाली छाटो समय केही मिनेट मात्र हुन्छ, दिनको त कल्पनै गर्न सकिँदैन

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...