कोरोना भाइरसको चेकजाँच गरे पूर्वराजा र रानीले



हाम्रो इकोनोमि

 

विदेशबाट फर्किदै गरेका पूर्वराजा ज्ञानेन्द्र शाह र पत्नी कोमल शाहलाई कोरोना भाइरसको चेकजाँच गरिएको छ । थाइल्याण्डबाट फर्किदै गरेका पूर्वराजा ज्ञानेन्द्र शाह र पत्नी कोमललाई अन्तराष्टिय विमान स्थलमा चेकजाँच गरिएको हो ।

पूर्वराजाले कोरोना भाइरसको चेकजाँच गरेको भिडियो सार्वजनिक भएको छ । भिडियो सार्वजनिक गर्दै उनले विदेशबाट फर्किने सवैलाई कोरोना भाइरसको चेकजाँच गर्न सु्झाव दिएका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपाललाई उच्च जोखममा राखेको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहले सवैलाई चेकजाँच गर्न आग्रह गरेका छन् । -WHO ले त्रासदीपुर्ण फैलीएको कोरोना भाईरस संक्रमण हुनसक्ने जोखिमयुक्त राष्ट्रमा हाम्रो राष्ट्रलाई समेत सुचिकृत गरेको छ । हामी सबै नेपालीहरुले यस भाईरससंग बच्नकोलागी उपयुक्त स्वास्थ जाँचहरु गर्न र गराउन मद्दत गरौं -भिडियो सार्वजनिक गर्दै पूर्वराजाले सामाजिक सञ्जाल ट्वीटरमा भनेका छन् ।

विदेशमा नेपाल आउनेलाई त्रिभुवन विमानस्थलमा चेकजाँच गर्न थालिएको छ । कोरोना भाइरस छिमेकी देश चीनमा फैलिएको लामो समयपछि नेपालको विमानस्थलमा चेक जाँच गर्न थालिएको हो ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...