समाचार

चीनको वुहानबाट प्रधानमन्त्रीलाई नेपाली चेलीको भावुक पत्र

    कोरोना भाइरसको इपिसेन्टर रहेको हुवेइ प्रान्त चीनको वुहान शहरमा रहेका एक सय ८० जना नेपालीलाई स्वदेश फर्काउन नेपाल सरकारले तयारी गरिरहेका बेला नेपाल फर्कएन खोजेकी एक नेपाली विद्यार्थीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेर सामाजिक संजालमा अपलोड गरेकी