समाचार

चिनी मिल मालिकलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन

    कतिपय चिनी मिल संचालकहरुले सम्झौता भएअनुसार हिजो (मंगलवार) ७ गतेभित्र उखु किसानहरुलाई उखुको रकम भुक्तानी नगरी सम्पर्कविहिन बनेपछि उद्योग मन्त्रालयले ती संचालकहरुलाई पक्राउ गरी सम्पर्कमा ल्याईदिन अनुरोध गर्दै आज बुधबार अपरान्ह गृहमन्त्रालयलाई पत्राचार गरेको छ । मन्त्रीस्तरीय निर्णय