भारतीय हस्तक्षेप विरुद् जनसँघर्ष आबस्यक : रैथाने एकता परिषद्



हाम्रो इकोनोमि

 

तराई मधेशमा सक्रिय रैथाने एकता परिषद्ले भारतीय हस्तक्षेप विरुद् जनसँघर्ष आबस्यक भएको बताएको छ । नेपालको भुमी लिपुलेक हुँदै तिब्बतको मानसरोबर पुग्ने बाटो बनाएर भारतले नेपालको सार्वभौमिकता , स्वनधिनता र भौगोलिक अखण्डतामाथी हमला गरेको भन्दै रैथाने एकता परिषद्ले भारतिय हस्तक्षेप विरुद् जनसँघर्षको विकल्प नभएको बताएको छ ।

रैथाने एकता परिषद्का संयोजक सन्तोष बराइलीले एक विज्ञप्ति जारी गर्दै भारतले विगत देखिको नेपालप्रतिको हस्तक्षेपकारी निती परिवर्तन नगरेको र यस पटकको सडकको नाममा लिपुलेक कब्जा पनि हस्तक्षेपकारी नीतिकै निरन्तरता रहेकाले सरकारले तत्काल कुटनितिक पहल गरेर समस्या नसुल्झाए आफूहरु जनसँघर्षमा उत्रने चेतावनी समेत दिएको छ । तराई मधेशका रैथाने मधेशी , थारु , दलित , आदिवासी , जनजाती , पिछडावर्गको अधिकार खोसिएको भन्दै ४ बर्ष अघि सिरहाको लहानमा रैथाने एकता परिषद् घोषणा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...