ट्रम्पको ट्वीट : लिम्पियाधुरासम्म नेपालको हो, म ओलीको साथमा छु



हाम्रो इकोनोमि

 

नेपाल–भारतबीच अहिले कालापानी, लिपुलेक र लिम्पियाधुरलाई लिएर विवाद चर्कदै गएको छ । नेपाली मुलकी बलिउड अभिनेत्री मनिषा कोइराललाले दिएको एक बयानका कारण भारतभर हंगामा भएको छ । उनले नेपाल सरकारले ल्याएको नयाँ नक्साको समर्थन गर्दै खुःशी व्यक्त गरेपछि भारतीयहरु भड्केका हुन् । अहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका नामबाट भाइरल भइएरहेको ट्वीटका कारण पनि धेरै भारतीयहरु झस्केका छन, भने नेपालीहरु हर्षित भएका छन् ।

ट्रम्पको नामबाट भाइरल भएको ट्वीटमा सुगौली सन्धीका अनुसार कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भएको भनिएको छ । त्यो मात्रै होईन म नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको साथमा छु पनि भनिएको छ । उनले ब्याक अफ इन्डिया पनि लेखेका छन् । मिति हेरियो भने आजको मिति देखाउँछ । आज दिउँसो साढे ४ बजे ट्वीट गरेको देखाइएको छ । यो समयमा ट्रम्पले कुनै पनि ट्वीट गरेका छैनन् । अर्को रोचक कुरा के भने यहाँ उक्त ट्वीटमा लाइक २०० वटा र रिट्वीट १ लाख ३ हजार देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...