कोभिड–१९ र लकडाउन पछि नेपाली श्रमजीवी पत्रकार, कर्मचारी र कामदारको पेशागत सुरक्षा अत्यन्तै नाजुक र चिन्ताजनक भएको भन्दै न्यूनतम पारिश्रमिक निर्धारण समितिले गम्भीर चिन्ता प्रकट गरेको छ । तोकिएको न्यूनतम तलव समयमै नदिने,जबरजस्ती बेतलवी बिदामा बस्न व्यबस्थापनले दबाब दिने,
आज विविध कार्यक्रम गरी राष्ट्रिय धान दिवस मनाइँदैछ । नेपाली समाजमा असार ‘मानो रोपर मुरी उब्जाउने’ महिना मानिन्छ ।