सरकारले करिव ६ महिनाअघि लगाएको लकडाउन पूर्णरुपमा खोलेको छ । १५ साउनदेखि होटल, रेस्टुरा खुल्ने भएका छन् भने चैत ११ देखि लामो दुरीका यातायात पनि सञ्चालनमा आउने भएका छन् । कोरोना संक्रमणको त्रासले ११ चैतदेखि देशभर लकडाउन गरिएको थियो
निजी सवारी साधानमा लगाउँदै आएको जोर विजोर प्रणाली हटेको छ । मन्त्रिपषिद्को सोमबार बसेको बैठकले जोड विजोर हटाउने निर्णय
सरकारले लामो दूरीको यातायात भदौ १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री