समाचार

किराना पसलबाट कोरोना फैलिएपछी कोटेश्वरको असर्फी टोल सिल

    काठमाडौंको कोटेश्वरस्थित असर्फी टोल सिल गरिएको छ । महानगरपालिका-३२ कोटेश्वरस्थित असर्फी टोलमा कोरोनाभाइरस संक्रमित बढेपछि उक्त टोल सिल गरिएको हो । साउन १८ गते किराना पसल सञ्चालक चार जनामा कोरोना पुष्टि भएपछि आसपासका घरमा बस्नेको स्वाब संकलन गरी