समाचार

किन खुल्दैन नेपालमै मल कारखाना ? यस्तो छ कारण

  सायनिक मल उत्पादन गर्ने कारखाना खोल्न सम्भव छ त ? कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार रसायनिक मलमा नेपाल पूर्णरुपमा परनिर्भर छ । देशको कुल खेतियोग्य जमिनमा वार्षिक ७ लाख मट्रिक टन कम्तिमा युरिया मल आवश्यक हुने मन्त्रालयको अनुमान