आयल निगमका कार्यकारी निर्देशकले कोरोना जिते



हाम्रो इकोनोमि

 

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल कोरोना संक्रमण मुक्त भएका छन् । असोज ५ गते कोरोना संक्रमण पुष्टि भएका पौडेल १७ औं दिन संक्रमण मुक्त भएका हुन् । उनको कोरोना रिपोर्ट आइतबार मात्रै नेगेटिभ आएको छ ।

पौडेलले असोज १ गते शनिबार स्वाब दिएका थिए । १७ दिनसम्म होम आइसोलेशनमा बसेका पौडेलले घरेलु आयुर्वेदिक औषधी सेवन गरेको बताए । त्यस बाहेक नियमित व्यायाम गर्ने, तातोपानी खाने र वाफ लिने गरेको बताए । ‘१७ दिनको होम आइसोलेशनपछि कोरोना संक्रमण मुक्त भएको छु, अब नियमित काममा फर्कन्छु’, पौडेलले भने ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...