सांसद प्रभु साहले दशैंभत्ता फिर्ता गरे



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद प्रभु साहले दशैंभत्ता वापत पाएको रकम फिर्ता गरेका छन् ।

नेकपा प्रदेश २ का अध्यक्ष समेत रहेका सांसद साहले सोमबार नगद ६४ हजार ७० रुपैयाँ फिर्ता गरेका हुन् । संघीय संसदका महासचिवलाई पत्र लेख्दै सांसद साहले कोरोना महामारीका कारण मुलुक विषम परिस्थितिमा रहेको यस्तो अवस्थामा भत्ता खानु कुनै पनि हिसाबले उपयुक्त नहुने भन्दै रकम फिर्ता गरेका हुन् ।

जानकारी बिनै खातामा दशैं भत्ता हालिएकोले उनले आफ्नो सचिवालयमार्फत संसद सचिवालयमा नगद रकम फिर्ता गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...