समाचार

सञ्चार मन्त्री गुरुङ समक्ष श्रमजीवी पत्रकारका मुद्दा

  नेपाल पत्रकार महासंघ केन्द्रिय समिति अन्तर्गत रहेको साना लगानी मिडिया हकहित प्रबद्र्वन तथा सरक्षण समितिका संयोजक गोबिन्द प्रसाद चौलागाईंले सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ्ग समक्ष १३ बुँदे ध्यानाकर्षण पत्र पेश गर्नुभएको छ । पछिल्लो समय कोभिड–१९ का