समाचार

प्रधानमन्त्रीलाई कारबाही गर्ने तयारीमा प्रचण्ड

  प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘कारवाही’ गर्ने निष्कर्षमा प्रचण्डको टोली पुगेको छ । पार्टी सचिवालयको बैठक बोलाउन प्रधानमन्त्रीलाई दिएको ‘अल्टिमेटम’ मङ्गलबार (कात्तिक २५ गते) सकिएको छ । केही दिनअघि प्रचण्डपक्षीय पाँच जना सचिवालयका सदस्यहरूको बैठक बसी ओलीलाई अल्टिमेटमसहितको पत्र दिने