काठमाडौंमा मध्यराति फेन्सी पसल चोरी



 

कलंकीस्थित ए मे फेन्सी स्टोर्समा गए राति चोरी हुँदा तीन लाख बराबरको धनमाल क्षति भएको छ । पसलको सटर फोडेर चोरी भएको प्रहरी बृत्त कालिमाटीका डिएसपी अपिल बोहोराले बताएका छन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । चोरले पसलमा रहेका जेन्स आइटमका सामानहरु मात्र लगेको पसलकी सञ्चालक कुमारी खत्रीले बताइन् ।

प्रतिक्रिया दिनुहोस
गृहमन्त्री लामिछानेलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता

  सहकारीको रकम हिनामिना र अपचलनमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट

हाम्रो मागमा छलफल गरेर जाऔँ : कांग्रेस

    नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सहकारीको रकम अपचलनबारे छानबिन गर्न

प्रधानमन्त्रीले गरेको छलफल निष्कर्षविहीन

    सदनको गतिरोध अन्त्यको प्रयासमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता पक्ष र

क्रिकेटर सन्दीप लामिछानेको भिसा अन्योलमा

    क्रिकेटर सन्दीप लामिछानेको आज पनि भिसाको काम अघि नबढ्ने भएको छ