काठमाडौंमा मध्यराति फेन्सी पसल चोरी



हाम्रो इकोनोमि

 

कलंकीस्थित ए मे फेन्सी स्टोर्समा गए राति चोरी हुँदा तीन लाख बराबरको धनमाल क्षति भएको छ । पसलको सटर फोडेर चोरी भएको प्रहरी बृत्त कालिमाटीका डिएसपी अपिल बोहोराले बताएका छन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । चोरले पसलमा रहेका जेन्स आइटमका सामानहरु मात्र लगेको पसलकी सञ्चालक कुमारी खत्रीले बताइन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...