स्थगित प्रदेश २ को एसईई परीक्षा २२ चैतदेखि, कुन विषयको परीक्षा कहिले ?
राष्ट्रिय परीक्षा बोर्डले प्रदेश २ मा स्थगित गरिएको यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) को परीक्षा चैत २२ देखि २९ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ । बोर्डको सोमबार बिहान बसको बैठकले २२ देखि २९ गतेसम्म परीक्षा सञ्चालन