शिक्षा

सामाजिकमा डर छ तर गणीतमा मज्जाले ४० नम्वर आउँछ-करिष्मा मानन्धर

  नेपाली चलचित्रकी स्टार अभिनेत्री करिष्मा मानन्धरको सहभागिताले यसबर्षको एसईई परीक्षाले निकै चर्चा पायो । उनी गाडी चढेर परीक्षा केन्द्रमा पुगेदेखि, सामाजिक बिषयका दिन २० मिनेट ढिला पुगेको बिषय समाचार बने । एसईई परीक्षा सकिएको छ । तरपनि करिष्माको चर्चा