विश्व

यी हुन् विश्वकी सबैभन्दा ‘क्युट’ बालिका

    तीन वर्षकी एक बालिका यतिबेला सामाजिक सञ्जालहरुमा चर्चामा छिन् । उनी चर्चामा हुनेको खास कारण उनको ‘क्युटनेश’ हो । उनी निकै मायालाग्दि र राम्री पनि देखिन्छिन् । उनको तस्वीर सामाजिक सञ्जालमा देखेपछि एकछिन नहेर्ने कम मात्र होलान् ।