हद भन्दा बढी नै सेक्सी भएको भन्दै यी नायिकामाथीपनि सरकारले लगायो प्रतिवन्ध !



हाम्रो इकोनोमि

 

पछिल्लो युवा पुस्तामा सेक्सी हुनुलाई एक सुन्दरी युवतीको पहिचाहनको रुपमा लिने गरिन्छ ।

नेपाली समाजमा पनि चलचित्रको माध्यमबाट यसको असर राम्रै परेको देखिएको छ ।

युवत्ती हुनको लागि सेक्सी हुनैपर्छ भन्ने कतिपयको मान्यता रहेको छ ।

अनेकथरी मेअकप गरेर हुन्छ वा अन्य कुनै माध्यमबाट युवत्तीहरु केटाहरुको तुलनामा धेरै आर्कषक देखिन चाहान्छन् । यो हामीले भनिरहेका छैनौ यी कुराहरु अध्यनहरुबाट प्रष्ट भइसकेका छन् । महिलाहरु अरुलाई देखाउनको लागि नै भएपनि आफुलाई असहज हुँने पहिरन लगाउन रुचाउनछन् ।

यो बिचमा सेक्सी हुनुको हद पार गर्छ उसका लागि भने कयौ समस्याहरु उत्पन्न हुने गर्छन । एक कम्बोडियन नायिकालाई एक वर्षसम्म फिल्म खेल्न प्रतिबन्ध लगाइएको छ । देशको संस्कृति मन्त्रालयले उनी धेरै सेक्सी भएको भन्दै उनलाई फिल्म खेल्न प्रतिबन्ध लगाइएको हो । २४ वर्षकी नायिका डेनी क्वानले थुप्रै फिल्ममा अभिनय गरिसकेकी छिन् ।

हद बोल्ड देखिन नियम तोडेको भन्दै उनलाई संस्कृति मन्त्रालयले पुनः पाठ सिकाउन सो कार्य गरेको हो । अन्य नायिकालेझै आफूले कामुक भूमिकामा फिल्न नखेलेको बताउने उनको फेसबुकमा मात्र ३० लाख भन्दा धेरै फलोअर छन् ।

‘मलाई थाहा छ चाहे अनुसार ड्रेसअप गर्न पाउनु मेरो अधिकार हो, तर हाम्रो संस्कृति र कम्बोडियन जनताले यो स्वीकार्न सक्दैनन् ।’ उनले भनिन्–‘फेसबुकमा तस्विर पोस्ट गर्दै म जस्तो सेक्सी छु अब त्यस्तो नदेखिने प्रयास गर्छु ।’

प्रतिक्रिया दिनुहोस
मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

इरानले युएई र कतारमा हान्यो ड्रोन र मिसाइल

    इरानले युएई र कतारमा हवाई आक्रमण गरेको छ । इरानी मिसाइल...

सर्वोच्च नेता खामेनीको चार महिनापछि अन्त्येष्टि

    इरानका मारिएका सर्वोच्च नेता अली खामेनीलाई उनको मृत्यु भएको चार महिनाभन्दा...