यी चर्चित नायिकाको बयान: एक पटक गरेको ५ करोड लिन्छु !



हाम्रो इकोनोमि

 

बलिउडमा करीना कपुर एकदमै चर्चामा रहेको नाम हो । उनले थुप्रै चलचित्रहरुमा काम गरेकी छिन् । उनले अभिनय गरेका धेरै चलचित्रहरु हिट पनि भएका छन् । अहिले विवाह पश्चात उनी चलचित्र क्षेत्रबाट अलिक टाढा गएको जस्तो देखिए पनि उनी फेरि दर्शकमाझ आउँने जनाइएको छ ।

 

अहिले हामी यहाँ चलचित्र भन्दा पनि एक टेलिभिजन कार्यक्रमका बारेमा कुरा गर्न गइरहेका छौं । भारतमा एकदम चर्चामा रहेको शो डान्स इन्डिया डान्समा सहभागि हुनको लागि कपुरले ३ करोड भारु मागेको खुल्न आएको छ । उनले पर शो नेपाली झण्डै पाँच करोड मागेको भारतीय सञ्चारमाध्यमहरुले दावा गरेका छन् ।

 

श्रोतका अनुसार अहिले कुरा चलिरहेको छ तर उनी जाने नजाने भन्ने एकिन भइसकेको छैन । उनले च्यानलसँग अहिले वार्ता गरिरहेको जनाइएको छ । अहिले उनको यो मुल्यले भारतमा मात्रै नभई विश्वभर चर्चा सुरु भएको छ । यो भन्दा पहिले यस शो मा आएका कलाकारहरुको भन्दा उनको यो रकम धेरै हो । एजेन्सी

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...