यी हुन् विश्वकी सबैभन्दा ‘क्युट’ बालिका



हाम्रो इकोनोमि

 

 

तीन वर्षकी एक बालिका यतिबेला सामाजिक सञ्जालहरुमा चर्चामा छिन् । उनी चर्चामा हुनेको खास कारण उनको ‘क्युटनेश’ हो ।

उनी निकै मायालाग्दि र राम्री पनि देखिन्छिन् ।

उनको तस्वीर सामाजिक सञ्जालमा देखेपछि एकछिन नहेर्ने कम मात्र होलान् ।

इजरायलकी एनाहिता हासेमजादे अहिले ३ वर्षकी भइन् । तीन वर्षकी यी सानी नानी यतिवेला मोडलिङका कारण चर्चामा छिन् ।

सन् २०१८ मा सामाजिक सञ्जाल इन्स्टाग्राममा एकाउन्ट खोलेकी उनले एक वर्षको बीचमा ५३ हजार भन्दा धेरै फलो पाएकी छिन् ।

उनको इन्स्टाग्राममा फोटोहरु उनका बुवाले पोस्ट गर्ने गरेको अन्तर्राष्ट्रिय सञ्चामाध्यमहरुले जनाएका छन् ।

उनको आफ्नै वेवसाइट पनि छ । हामीले उनको इन्स्टाग्राममा भएका केही तस्वीर यहाँ प्रश्तुत गरेका छौं

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...