विश्व

अमेरिकाको मिजुरी राज्यमा सवारी दुर्घटना, तीन नेपालीको मृत्यु

  अमेरिकाको मिजुरी राज्यमा मंगलबार भएको सवारी दुर्घटनामा तीन नेपालीको मृत्यु भएको छ । स्थानीय जोप्लिन प्रहरीका अनुसार मृत्यु हुनेमा श्रद्धा खनाल ओझा, उनका बुबा गोविन्द खनाल र आमा शान्ता खनाल छन् । उनका बुबा-आमा अमेरिका घुम्न नेपालबाट आएका थिए