विश्व

बाढी पहिरोले भारतमा १०० जनाको मृत्यु

  मनसुनी वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण भारतमा तीन दिनको अवधिमा कम्तीमा १०० जनाको मृत्यु भएको छ भने लाखौँ नागरिक विस्थापित भएका छन् । बाढीले भारतको दक्षिणी राज्य केरला सबैभन्दा बढी प्रभावित भएको छ । यहाँ बिहीबारदेखि शनिबारसम्ममा