गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तराष्ट्रिय समन्वय परिषद्को सचिव पदमा सामाजिक अभियान्ता सुष्मा राईले उम्मेदवारी दर्ता गर्नुभएको छ । बर्तमान कार्यसमितिका आईसिसी सदस्य राईले एनआरएनए अभियानका आफ्ना ठोश प्रतिवद्धतासहित सचिव पदमा उम्मेदवारी दिनुभएको हो । तीन कार्यकाल (२०१३ देखि
अमेरिकामा भएको सडक दुर्घ टनामा नेपाली महिलाको ज्या न गएको छ । अमेरिका स्थित ओहायोको चौबाटोमा तीन गाडी एक