विश्व

एनआरएनएले नेपालको पहिचान बदल्ने भूमिका खेल्नेछ : कुमार पन्त, अध्यक्षका प्रत्यासी

    गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय परिषद (एनआरएनए आइसिसी) को नवौं बिश्व सम्मेलनको मिति नजिकिँदै जाँदा औपचारिक र अनौपचारिक रुपमा उम्मेद्वारी घोषणा तीब्र बनेको छ । यही असोज २८ देखि ३० सम्म काठमाडौंमा आयोजना हुने गैरआवासीय नेपाली संघको विश्व