विश्व

चीनमा रहेका कुनैपनि नेपालीमा कोरोना संक्रमण छैन: चिनियाँ राजदूत

  चिनियाँ राजदूत होउ यान्छीले चीनमा रहेका कुनैपनि नेपालीमा कोरोना संक्रमण नभएको बताएकी छन् । चिनियाँ दूतावासले मंगलबार सञ्चार माध्यमलाई दिएको जानकारीमा राजदूत होउले नेपालीहरूको स्वास्थ्यलाई चीनले सुरक्षित गरेको प्रष्ट पारेकी छन् । उनले चीनमा रहेका सबै नेपालीहरू सुरक्षित रहेको