कोरोना संक्रमणले स्पेनकी राजकुमारीको निधन



हाम्रो इकोनोमि

 

कोरोनाभाइरस संक्रमणका कारण स्पेनकी राजकुमारीको निधन भएको छ । ८६ वर्षीया राजकुमारी मारिया टेरेसाको शुक्रबार निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

राजकुमारी टेरेसाको निधनको पुष्टि उनका भाई राजकुमार सिक्स्टस हेनरीले गरेको खबर द सनले लेखेको छ ।

कोरोनाभाइरस संक्रमणका कारण राजपरिवारबाट ज्यान गुमाउने उनी पहिलो व्यक्ति हुन् ।

यससँगै स्पेनमा ज्यान गुमाउनेको संख्या ५ हजार ९ सय ८२ पुगेको छ ।

कोरोना संक्रमणबाट स्पेनमा गत २४ घण्टाभित्र ८ सय ४४ जनाले ज्यान गुमाएका छन् भने ७३ हजार २ सय ५ जना संक्रमित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...