इराकी प्रधानमन्त्रीद्वारा जिहादी विरुद्धको युद्ध अन्त्यको घोषणा
इराकका प्रधानमन्त्रीले यहाँ गएको करिब तीन वर्ष यतादेखि जारी राखेको जिहादी विरुद्धको युद्धको अन्त्य भएको घोषणा गर्नुभएको छ । उहाँले भन्नुभयो– अतिवादी जिहादीहरुले हाम्रा (इराकी) नागरिकलाई मार्न चाहन्थे तर हामी हाम्रा नागरिकको सुरक्षा गर्न सफल भएका छौँ, जिहादीहरु हाम्रो भूमिबाट