विश्व

फ्रान्समा रेल दुर्घटनामा चार बालबालिकाको मृत्यु

दक्षिण फ्रान्समा बिहीबार भएको एक रेल दुर्घटनामा परी कम्ती पनि चार जना बालबालिकाको मृत्यु भएको छ । सो दुर्घटनामा परी सोही बसमा रहेका अन्य २० जना गम्भीर रुपमा घाइते भएका प्राप्त समाचारमा जनाइएको छ । बालबालिकालाई लिएर गएको एक निजी