विश्व

नेपाल आएकी रोबोट ‘सोफिया’हलिउडको नायकसँग यसरी गइन डेटिङ

हलिउड नायक विल स्मिथ संसारकै पहिलो मानव रोबट सोफियासँग डेटमा गएका छन्। नायक स्मिथले सोफियासँग डेट गएको भिडियो सार्वजनिक गरेसँगै उनी चर्चामा आएका छन्। ४९ वर्षका नायक स्मिथ र सोफियाको डेटको फोटोहरु पनि सार्वजनिक भएको छ, एक फोटोमा स्मिथले सोफियालाई