विश्व

नेपालमा दाउदको कनेक्सन स् जुवादेखि सुनसम्म, नेपाल अन्तराष्ट्रिय अपराधीको खेलमैदान बन्दै

ठूला अपराधीलाई नेता र प्रहरीको संरक्षणका कारण नेपालमा अन्तराष्ट्रिय संगठन अपराध मौलाउँदै गएको छ । अन्तराष्ट्रिय अपराधीहरुले नेपाललाई अपराधको ‘ट्रान्जिट प्वाइन्ट’का रुपमा प्रयोग गर्दै आएका छन् । कुख्यात अपराधी दाउद इब्राहिमको समूहले पनि नेपालमा आफ्नो अपराधिक गतिविधि बढाउँदै लगेको छ