सलमान खानलाई अदालतले धरौटीमा रिहा गर्ने यस्तो आदेश दियो,अब ५० हजार बुझाउनु पर्ने



हाम्रो इकोनोमि

बलिवुड अभिनेता सलमान खानलाई अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको छ । कालो हरिणको शिकार मामिलामा सलमान खानलाई पाँच वर्षको जेल सुनाईएको थियो । उनलाई जोधपुर सेन्टल जेलमा राखिएको थियो ।

विहिबार अदालतको आदेशपछि जेल चलान भएका सलमान आजै जेलबाट धरौटीमा रिहा हुने भएका छन् । विहिबार राजस्थानको जोधपुरस्थित जिल्ला अदालतले २० बर्षअघि कालो हरिण मारेको प्रकरणमा सलमानलाई ५ बर्षको जेल सजाय दिएपछि सलमानले विहिबार नै धरौटीमा रिहा हुन राजस्थानकै सेसन कोर्टमा अपिल गरेका थिए ।

खानलाई जमानत मिलेको छ । उनी ५० हजार धरौटीमा रिहाई हुनेछन ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...