संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड जे ट्रम्प र लोकतान्त्रिक जनगणतन्त्र कोरियाका राज्य मामिला आयोगका अध्यक्ष किम जोङ उनबीच १२ जुन २०१८ मा पहिलो र ऐतिहासिक शिखरवार्ता भयो। अमेरिका–उत्तर कोरिया नयाँ सम्बन्ध स्थापना गर्ने र कोरियाली प्रायद्वीपमा स्थायी, मजबुत र शान्तिपूर्ण