भारत, असमको नगांव जिल्लामा ५ कक्षामा अध्ययनरत १२ बर्षीया बालिकालाई तीन जनाले सामूहिक बलात्कारपछि जिउदै जलाइदिएका छन् । उनीहरुले मट्टितेल छर्केर आगो लगाई ती बालिकाको हत्या गरेको बीबीसी हिन्दीले जनाएको छ । घटना बटद्रोबा प्रहरी थाना अन्तर्गतको लालुंग गाउमा शुक्रवार
पेरुको दक्षिणी क्षेत्रमा भएको एक यात्रुबाहक बस दुर्घटनामा परी कम्तीमा ४४ जनाको मृत्यु भएको समाचार छ । लिमाको एरेक्विपा नजिकै
भारतको बिहारमा भएको एक सडक दुर्घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ भने अरु २४ जना घाइते भएका छन