यो हो २० करोडको बाइक,यस्ता छन् यसका अद्भुत क्षमता



हाम्रो इकोनोमि

अचम्म लाग्न सक्छ यति महंगो मोटरसाइकल पनि होला र ? तर भयो । झण्डै २० करोड रुपैयाँ बराबरको मोटरसाइकल बनेको छ । हार्ले डेविडसनले ब्लू एडिशन बाइक बनाएको हो ।

यसलाई सबैभन्दा महंगो बाइक मानिएको छ । यो बाइकलाई स्वीस वाच, ज्वेलरी कम्पनी बुचर र बाइक स्पेशलिष्ट बन्नरबाइकले मिलेर बनाएका हुन् ।

यो बाइक बनाउन २५ सय भन्दा बढी घण्टा समय लागेको बताइएको छ ।

यसलाई बनाउन आठ जनाको विशेष टिम नै खटिएको थियो । यसमा धेरैजसो पार्टस्हरु सुनका प्लेट हुन् । (एजेन्सीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...