माइकल ज्याक्सनका पिता जो ज्याक्सनको निधन



हाम्रो इकोनोमि

संगीतका महानहस्ती माइकल ज्याक्सनका पिता जो ज्याक्सनको निधन भएको छ । जो ज्याक्सनको ८९ वर्षको उमेरमा निधन भएको उनको परिवारले जानकारी दिएको छ ।

उनको स्थानीय समय अनुसार बुधबार बिहान निधन भएको हो । अमेरिकी सञ्चारमाध्यमका अनुसार जो टर्मिनल प्याीन्क्रयाटिक क्यान्सरबाट ग्रस्त भएर अस्पताल भर्ना भएका थिए ।

छोरा माइकलको मृत्यु भएको नवौँ वर्ष पुगेको दुई दिनपछि नै जोको निधन भएको हो । ज्याक्सन फाइभ ब्याण्ड तथा माइकल र ज्यानेट ज्याक्सनको सांगीतिक जीवनमा उनको निकै ठूलो भूमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...